प्रकाशित मिति : २०७४ भदौ १६ शुक्रबार काठमाडौं । दु:खमा पनि खुसीका लागि भनी सोचेका ती हरेक पसिना अहिले बिलाएका छन्, लुटिएका छन् । हो म आज ती ओरेन्टलका पीडितका कुरा गर्दैछु । ती पीडितका पीडाहरुले यती बिझ्न थाल्छन् कि मन भित्रभित्रै जलन हुन्छ र ती शब्दमा निकाल्न थाल्छु, कापी र कलमले साथ दिन्छन् । नेपाल सरकारको सहकारी […]